वरिष्ठ गायक दिप श्रेष्ठ काेराेना संक्रमण मुक्त

957
shares

काठमाडौं । बरिष्ठ गायक तथा द भ्वाइस अफ नेपालका जर्ज दीप श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्। श्रेष्ठ १६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।

संक्रमणका कारण गम्भीर बिरामी भएपछि श्रेष्ठ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए।

गायक श्रेष्ठ संक्रमणमुक्त भपछि अस्पतालले बिहीबार दिउँसो डिस्चार्ज गरेको हो।

भ्वाइस आफ नेपालकै अर्का जज तथा गायक प्रमोद खरेलले दीप श्रेष्ठलाई बिदाइ गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा राखेका छन्।

अस्पतालबाट बिदा हुँदा नर्सहरुले गीत समेत गाएका छन्।

civil hospital
Hams Hospitals