कारागारमा झडप:१ को मृत्यु, ४७ घाइते

19.9K
shares
Nabil bank

कैलाली । कैलाली कारागारमा भएको झडपका घाइतेहरुको अवस्था बुझ्न रास्ट्रिय मानव अधिकार आयोगको टोली पुगेको छ ।

घाइतेको परिवारले भेट्न नपाएको, उपचारबारे जानकारी नभएको गुनासो आएपछि आयोग पुगेको हो ।

सुदूरपश्चिम कार्यालय प्रमुख प्रकाशदत्त भट्टले घाइतेहरुको अवस्थ बुझिरहेका छन् । कारागारमा भएको झडपमा १ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x