प्रधान सेनापतिद्वारा मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण

10.4K
shares
Nabil bank

काठमाडौँ ।  प्रधानसेनापति अशोक राज सिग्देलले हेटौँडास्थित मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।

 

निरीक्षण भ्रमणको क्रममा  प्रधानसेनापति सिग्देलले उक्त पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

 

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी सिग्देलले मकवानपुरको चनवन स्थित श्री नम्बर ७ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x