काठमाडौंसहित चार जिल्लामा एकतर्फी सवारी सञ्चालन सुरु

14.2K
shares
Nabil bank

काठमाडौं । मौसम सुधारसँगै केही स्थानमा यातायात सुचारु गरिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै विभिन्न ठाँउमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा ती जिल्लामा आवागमन एकतर्फी रूपमा खुला गरिएको जनाएको हो ।

 

सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, संकेत र सूचनालाई गम्भिरतापूर्वक लिई सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x