एआइजी र डिआइजीको कार्यक्षेत्र तोकियो 

21.5K
shares
Nabil bank

 

 

काठमाडौं ।सरकारको निर्णयअनुसार नेपाल प्रहरीका एआईजीहरू सुशीलसिंह राठौर अपराध अनुसन्धान विभाग, उमाप्रसाद चतुर्वेदी कार्य, हिमालयकुमार श्रेष्ठ प्रशासन र डम्बर विक प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन् ।

 

 

डीआईजी दर्जामा चतुर्वेदी मधेस र विक सुदूरपश्चिम प्रहरी प्रमुख थिए । उनीहरू बढुवा भएपछि गृह मन्त्रालयले मधेसमा डीआईजी गोविन्द थपलिया र सुदूरपश्चिममा ओमबहादुर रानालाई सरुवा गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x