जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

12.8K
shares
Nabil bank

भक्तपुर। सूर्यविनायक नगरपालिका–५ सल्लाघारी डेरा गरी बस्ने गोपाल बहादुर बल (४१) को कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद १ लाख ५३ हजार २ सय ६० रुपैयाँ र २ बुक तास बरामद गरेको छ।

प्रहरीले यस घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान जारी राखेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x