७८ जना शाखा अधिकृतहरूकाे सरूवा

21.8K
shares
Nabil bank

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले ७८ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ।

मन्त्रालयले बिहीबार मातहतमा कार्यरत शाखा अधिकृत तथा सो सरहका कर्मचारीहरूको सरुवा गर्दै उनीहरूलाई विभिन्न स्थानीय तहमा खटाएको हो।

सरुवा गरिएका सबै कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत दिइएको मन्त्रालयले जनाएको छ।

यससँगै देशभरका स्थानीय तहले स्थायी तथा पुष्टि भएका प्रमुख प्रशासकीय अधिकृत पाएको मन्त्रालयको दाबी छ। मन्त्रालयका अनुसार स्थानीय तहको प्रशासनिक कामकाजलाई प्रभावकारी, व्यवस्थित र जिम्मेवार बनाउन सरुवा गरिएको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x