अनैतिक काम कहिले रोकिने, धनगढीमा फेरी समातिए २४ जना 

261
shares

 

धनगढी । धनगढीका होटेलमा २४ जना अनैतिक कार्यमा संलग्न व्यक्तिहरुलाई गोप्य सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी जनाएको छ । कार्यलयका अनुसार ७ जना भारतीय नागरिक पुरुष रहेका छन् ।

नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

civil hospital
Hams Hospitals