सरकारद्वारा ३२ सहसचिवहरूको सरुवा
वि.सं.२०८३ मंसिर ४ शुक्रवार
261
shares
shares
काठमाडौँ । सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सोसरहका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
शुक्रबार (मंसिर ४ गते) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई विभिन्न निकायमा सरुवा तथा कामकाजका लागि खटाइएको छ।
Subscribe
0 Comments
Oldest































