उपत्यकाका फिल्म हलहरु भोलिदेखि सञ्चालनमा आउँदै

1.3K
shares

काठमाडौं । काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि सञ्चालनमा ल्याउन दिने भएका छ।

आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल सञ्चालनकाे अनुमति दिने निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिएकाे तथा स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको काठ्माण्डौ प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।

त्यस्तै यसअघि लामो समय देखि काेराेना नियन्त्रणका लागि फिल्म हलहरु बन्द रहेका थिए।

civil hospital
Hams Hospitals