प्रियंका र आयुष्मानलाई पुत्रीलाभ

12.1K
shares
Nabil bank

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीलाई पुत्रीलाभ भएको छ ।

प्रियंकाले सामाजिक सञ्जालमा एक तस्बिर पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयङ्का कार्की जोशी राखेको पनि जानकारी दिएकी छिन् ।

तस्बिरमा प्रियंका र आयुष्मान निकै प्रफुल्ल मुद्रा देखिएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x