धानको न्यूनतम मूल्य तोकियो

11.9K
shares
Nabil bank

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि धानको न्यूनतम सर्मथन मूल्य तोकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले क्विन्टलमा १७ रुपैयाँले बढाएर धानको मूल्य तोकेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सन्जेलले मोटा र मध्यम किसिमको धानको न्यूनतम सर्मथन मूल्य तोकिएको बताए ।

उनका अनुसार मोटा धानको प्रतिक्विन्टल मूल्य दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकिएको छ । यो मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल १७ रुपैयाँले बढी हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x