नेपाली बजारमा सुनको मूल्य आज घट्यो

10.3K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार १ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो । बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार १५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य ११६५ मा कारोबार भएकोमा आज घटेर तोलामा ११५५ कायम गरिएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x