सुनकाे मूल्यमा सामान्य गिरावट

17.9K
shares
Nabil bank

काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ५५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

हिजो चाँदीको मूल्य ११५५ मा कारोबार भएकोमा आज बढेर तोलामा बढेर ११६० कायम गरिएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x