शनिवार पनि आरजिटिएस चल्छ : राष्ट्र बैंक
वि.सं.२०७८ असोज ९ शनिवार
9.8K
shares
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम(आरजिटिएस) सञ्चालनमा रहने बताएको छ।
केन्द्रीय बैंकले शुक्रवार एक सूचनामार्फत शनिवार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने बताएको छ ।
केन्द्रीय बैंकले शनिवार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ । आर्थिक अभियानमा समाचार छ।
Subscribe
0 Comments
Oldest































