मध्य भोटेकोशीकाे आईपीओ बाँडफाँड हुँदै

12.2K
shares
Nabil bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ सर्वसाधारणका लागि निष्कासन गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार दसैँअगाडि मध्यभोटेकोशीको आईपीओ सर्वसाधारणलाई निष्काशन हुने बताएका हुन्।

सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड गर्ने तयारी भइरहेको छ।

त्यस्तै आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफांड हुने भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले असोज ९ गते शनिवार प्रि अलोटमेन्ट गरेर त्यसको २ दिनपछि अर्थात् असोज ११ गते शेयर बाँडफाँड गर्ने तयारी थालेकाे छ।

आईपीओको सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x