गायक अनेस्ट बोम्जनको ‘तिमी बिना’ बोलको गीत बजारमा

10.3K
shares
Nabil bank

काठमाडौँ । गायक अनेस्ट बोम्जनको ‘तिमी बिना’ बोलको गीत बजारमा आएको छ ।

गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

श्रीजना स्यङ्तानको शब्द, आर बि लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई कर्साङ लामाले मिक्सिङ गरेका हुन । भिडियोलाई गंगाराम राइले छायांकन,सम्पादन र र कलर गरेका हुन ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x