हेलम्बू बाढी पिडितलाई आर्थिक सहयोग ( भिडियो सहित )
वि.सं.२०७८ असोज २४ आइतवार
12.5K
shares
shares
सिन्धुपाल्चोक। जिल्लाकाे हेलम्बूमा बाढी पहिराेबाट प्रभावित केहि परिवारहरु लाई आर्थिक सहयोग गरिएकाे छ । विभिन्न व्यक्तिहरु तथा कलाकारहरू बाट संकलन भएकाे झन्डै ७० हजार रकम सहयोग गरिएकाे हाे ।

विदेशमा बसेर आफ्नो देशलाई माया गर्ने मनकारी मनहरु बाट प्राप्त सहयोग रकम हेलम्बू चिउरिखर्क बासीलाई वितरण गरिएको हाे ।

त्यस्तै लक्ष्मी के.सी. द्वारा सञ्चालित ‘हाम्रो नुवाकोट अनलाइन दोहोरी’ परिवार र उहाँकाे परिवार तथा केहि सहकर्मीबाट झन्डै ७० हजार रकम “मामा भान्जा ” को सहकार्यमा कलाकार नायक किसोर खतिवडा सहित , रविन के.सी तथा उहाँहरुकाे टाेलीले चिउरिखर्क पुगेर उक्त रकम सहयोग स्वरुप प्रदान गरेकाे हाे ।
Subscribe
0 Comments
Oldest































