सन्राइज बैंक लिमिटेडका ग्राहकलाई KFC Pizza मा विशेष छुट

23.4K
shares
Nabil bank

काठमाडौं, कात्तिक ०५, २०७८ । सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुबिधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेक्रमा विशेष छुट सहितका सुबिधा दिदैं आएको छ ।

सोही त्रममा रेष्टुरेन्ट क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यका साथ बैंकले देबयानी इन्टरनेशनल नेपाल प्रा. लि संग सम्झौता गरेको छ । ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल नेपाल प्रा.लि को नायब महाप्रबन्धक वित्त बिभाग रितु राज शाह बीच हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले KFC / Pizza Hut मा खाना र food and beverages को खरिदमा सन्राइज बैंकको क्र्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ४ प्रतिशत छुट पाउनेछन् । ग्राहकहरुले Pizza Hut को उपत्यका भित्र र बाहिरको १७ वाट शाखाहरुबाट नै यस छुटको लाभ लिन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x