नेकपा एमालेकाे दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

2.9K
shares

काठमाडौं । नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् ।

एमालेको सो राष्ट्रिय महाधिवेशन यहि मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ ।

civil hospital
Hams Hospitals