सुनचाँदीको मूल्यमा सामान्य गिरावट

21.4K
shares
Nabil bank

काठमाडौं । शुक्रबार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ५ सय रहेको थियो । भने तोलामा १ सयले गिरावट आइ सुनको मूल्य ९४ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ९ सय रहेको छ, बिहीबार प्रतितोला चाँदीको मूल्य १२ सय ८० रहेकोमा आज मूल्य गिरावट आइ १२ सय ७५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x