सनराइज बैंककाे अनलाइन प्लाटफर्म सनराइज केयर सार्वजनिक
वि.सं.२०७८ मंसिर २५ शनिवार
22.9K
shares
shares
मंसिर २५, काठमाडौं । सनराइज बैंकले अनलाइन प्लाटफर्म सनराइज केयर सार्वजनिक गरेको छ ।
कम्पनीले सनराइज केयर प्लाटफर्ममार्फत सबै बैंकिङ सुविधा अनलाइनबाटै लिन सकिने बताएको छ ।
उक्त प्लाटफर्मबाट ग्राहकले डेबिट कार्डको अनलाइन खाता खोल्न, पिन नविकरण गर्न, मोबाइल बैंकिङलगायत सबै सेवा सुविधा सम्बन्धी आवेदन अनलाइनमार्फत नै दिन सकिने पनि कमपनीले बताएको छ ।
Subscribe
0 Comments
Oldest































