२३६१ बिन्दुमा झर्यो सेयर बजार

23.9K
shares
Nabil bank

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ। विगत केहि हप्ता यता निरन्तर ओरालो लागिरहेको बजारको परिसूचक नेप्से आज ८८।७० अंकले घटेको छ।

सो अंकको कमीपछि नेप्से २३६१ अंकमा कायम भएको छ।

यो अंक करिब ११ महिनायताकै न्यून हो। भदौ २ गते नेप्सेले हालसम्मै उच्च अंक ३१९८ रेकर्ड बनाएपछि ओरालो यात्रामा छ।

आज ३ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि गत बिहीबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो। तरलता संकट चुलिँदै जाँदा सेयरमा खरिद पक्ष झनै कमजोर बनेको छ। बजारमा पेनिक सेल बढेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x