सेयर बजारमा दोहोरो अंकको वृद्धि

29.8K
shares
Nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार दोहोरो अंकले बढेको छ ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १२.५३ अंकले बढेर २५२०.२३ बिन्दुमा पुगेको छ । आज नेप्से ०.२५ प्रतिशतले बढेको हो ।

आज कुल २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज शिखर इन्स्योरेन्स, बरुण हाइड्रोपावर, जीवन विकास लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । गोर्खाज फाइनान्स, सामलिङ पावर कम्पनी, सिन्धु विकास बैंकलगायतका लगानीकर्ताले सर्वाधिक गुमाउँद। हिमालयन डिस्टिलरी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x