नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत नियुक्ती

21.8K
shares
Nabil bank

काठमाडौं।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लािग ५ जना छनोट भएका छन् । आवेदन दिएका ११ जनामध्ये समितिले सिफारिस गरेको हो ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालीन सीइओ चन्द्र साउँदले राजीनामा दिएपछि सीइअ‍ो पद खाली थियो ।

सीइओ छनोट तथा सिफारिस समितिले कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीलाई सिफारिस गरेको हो । अब यीनै ५ जनामध्ये एक जना नेप्सेको सीइओ हुनेछन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x