सङ्घीय सरकारको तीन अर्ब बढी बजेट लम्जुङका स्थानीय तहलाई
लमजुङ । आगामी आर्थिक वर्ष २०७९/०८० लागि सङ्घीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन
पुरा पढ्नुहाेस्घट्यो सुनको मूल्य…
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ ।
पुरा पढ्नुहाेस्कुमारी बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौँ । कुमारी बैंकको “केविएल डिवेन्चर २०८९” डिवेन्चर (ऋणपत्र) सम्बन्धी सम्झौता गरेको छ । बैंकले
पुरा पढ्नुहाेस्सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रायमाझी, दुई दशकबढीको अनुभव
काठमाडौँ ।सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको
पुरा पढ्नुहाेस्महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न, प्रथम संस्करणको विजेता आईसीएफसी फाइनान्स
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको
पुरा पढ्नुहाेस्रामकुमार आचार्यको पर्दाफास, यसरी लाउँछन कार्यकर्तालाई खुल्लेआम वार्गेनिङ गर्न
काठमाडौं।बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन सकिए लगत्तै स्थानिय तहहरु कार्यपालिका गठनमा अगाढी
पुरा पढ्नुहाेस्औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बजेटमा अफर
रेमिट्यान्स आयमा सुस्तता आएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत वैदेशिक
पुरा पढ्नुहाेस्पेट्रोल र डिजेलको मूल्य घट्ने
सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा
पुरा पढ्नुहाेस्इन्नोसियसआर र एनएमबि बैंकबिच गुड ब्रिक्स प्रणालीको विस्तार गर्नका लागि साझेदारी
काठमाडौं । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसियसआर र एनएमबि बैंक अफ नेपालले, नेपालमा गुड ब्रिक्स
पुरा पढ्नुहाेस्सिमेन्ट उद्योगलाई लक्षित गरेर विद्युत महसुल छुट गरिएको हो : मन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सिमेन्ट उद्योगलाई लक्षित गरेर विद्युत महसुल छुट गरिएको बताएका छन् ।
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज

























