आयातका लागि ५ महिनामा ८ खर्ब ३८ अर्ब बाहिरियो
चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महिनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब
पुरा पढ्नुहाेस्निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा
निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न
पुरा पढ्नुहाेस्नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !
काठमाडौँ नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका
पुरा पढ्नुहाेस्ओली देश दौडाहामा
दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई
पुरा पढ्नुहाेस्मेडिकल कलेजको मनपरी : शुल्क नघटाए सिट संख्या घटाउने आयोगको चेतावनी
चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ ।
पुरा पढ्नुहाेस्पुसको अन्तिमदेखि बुस्टर डोज दिने तयारी
नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति
पुरा पढ्नुहाेस्चार गुणाले बढ्यो विदेश जानेको संख्या
कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि
पुरा पढ्नुहाेस्काम उस्तै, सेवासुविधा असमान
संगठन छुट्टाछुट्टै। सांगठनिक संरचना र कामको प्रकृति उस्तै। देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी। तर, दुवै निकायका
पुरा पढ्नुहाेस्उपनिर्वाचन नहुने सिधै निर्वाचन
प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ ।
पुरा पढ्नुहाेस्निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगित
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज

























