संघीय संसद्को अधिवेशन साउन ३ गतेदेखि हुने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन साउन ३ गतेदेखि सुरु हुनेगरी आह्वान गरेकी छन्।
पुरा पढ्नुहाेस्आजदेखि अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागू
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । अवैध
पुरा पढ्नुहाेस्सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति
सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम
पुरा पढ्नुहाेस्शोधनान्तर बचत घाटामा पुग्यो
केही महिनादेखि क्रमशः संकुचन हुँदै गएको शोधनान्तर बचत गत जेठ मसान्तमा घाटामा पुगेको छ । विप्रेषण
पुरा पढ्नुहाेस्असारे विकासका नाममा मनलाग्दी खर्च
काठमाडौं । सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका
पुरा पढ्नुहाेस्‘स्टार्टअप एण्ड इनोभेशन’ कार्यक्रमको शुरु
विराटनगर । उद्योग संगठन मोरङले नयाँ व्यवसायको सृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले ‘स्टार्टअप एण्ड
पुरा पढ्नुहाेस्जीडीपीको आकारभन्दा बैंकहरूको कुल निक्षेप अधिक
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग भएको कुल निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०
पुरा पढ्नुहाेस्ओली सरकारका तीन बजेटः विकास खर्च झन् कमजोर, ऋणको भार दोब्बर
काठमाडौं । दुई तिहाइ बहुमतको सरकार आयो र गयो । तर, बजेट परिचालनको देशको नियति उस्तै रह्यो ।
पुरा पढ्नुहाेस्५.०९ प्रतिशतले लगाए पूर्ण खोप
काठमाडौं । नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन्
पुरा पढ्नुहाेस्चुनौतीको घेरामा अर्थमन्त्री शर्मा, श्वेतपत्र जारी गर्दै नयाँ बजेट ल्याउन सुझाव
काठमाडौं । नवगठित मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालन आएका अर्थमन्त्री जनार्दन शर्माले थुप्रै चुनौतीको सामना गर्नुपर्ने
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज

























