संरक्षण गृहमै ६ महिनादेखि बलात्कार
दाङ (कास)– बालगृहमा रहँदै आएकी बालिकामाथि त्यसका सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको छ ।
पुरा पढ्नुहाेस्वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो
महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये
पुरा पढ्नुहाेस्निलम्बित चौधरीलाई फकाउन मन्त्रीदेखि सांसदसम्म कारागार पुगे
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट बिहीबार बिहान अचानक डिल्लीबजार कारागारका जेलर
पुरा पढ्नुहाेस्कोरोना संक्रमितको संख्या पाँच दिनयता ह्वात्तै बढ्यो
काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता
पुरा पढ्नुहाेस्गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्र चरा हब
ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिनेभएको छ । उक्त क्षेत्रमा दुई दिन
पुरा पढ्नुहाेस्बागमती प्रदेशमा आइतबार यता संक्रमित बढ्दै
बागमती प्रदेशका जिल्लामा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । प्रदेशका जिल्लाहरूमा गरिएको आरटी–पीसीआर
पुरा पढ्नुहाेस्सुटुक्क भारतसम्म बेचिन्छन् हात्ती
चितवन निकुञ्ज घुम्न आउनेको मुख्य सोख हो – हात्ती सफारी । अधिकांश पर्यटक हात्ती चढे र
पुरा पढ्नुहाेस्भागरथी हत्या प्रकरणः अभियुक्तसँग डीएनए मिल्यो
बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्ट र घटनापछि पक्राउ परेका किशोरको डीएनए मिलेको प्रहरीले जनाएको
पुरा पढ्नुहाेस्ओली झनै शक्तिशाली : नेपाललगायत नेतालाई पार्टीबाटै निष्कासन गर्ने तयारी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन् ।
पुरा पढ्नुहाेस्जसपामा खटपट : संसदीय दलको नेता चुन्न सकस
जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले संसदीय दलको
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज

























