बालुवाटारको पवित्र वर्कसपमा २ वटा शव भेटियो
काठमाडौं । बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ । जेनजी आन्दोलनको क्रममा
पुरा पढ्नुहाेस्कफ्र्यू आदेश झन कडा
काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कफ्र्यू
पुरा पढ्नुहाेस्देशको आँसु पुछ्ने रुमाल कोसंग छ ?
देश नयाँ युगमा प्रवेश गर्ने क्रममा संक्रमणकालको उत्कर्षमा रहेको छ । आन्दोलनकारी जेनजी भावी नेतृत्व चयनको
पुरा पढ्नुहाेस्सागर ढकालको घोषणा : ‘कोही अघि नसरे म देशको नेतृत्व गर्न तयार
काठमाडौँ । सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् । बुधबार जेन्जीहरुको गुगल
पुरा पढ्नुहाेस्सवारी चेकिङमा नेपाली सेनाको कडाइ
काठमाडौं । नेपाली सेनाले सवारीसाधनको चेकिङ कडाईकासाथ गरिरहेको छ । सोमबार र मंगलबार भएको जेनजीको
पुरा पढ्नुहाेस्लाखौँ नगद, डलर र हतियार बरामद, तोडफोड–लुटपाटमा संलग्नहरू पक्राउ
काठमाडौं । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । देशैभर नेपाली
पुरा पढ्नुहाेस्जेनजी टिम प्रधानसेनापतिसँग वार्तामा, दुर्गा प्रसाईं पनि जंगीअड्डामा
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्न जेनजीको एउटा टिम जंगीअड्डामा पुगेको छ । उक्त टिमसँगै
पुरा पढ्नुहाेस्हिल्टन–भाटभटेनीदेखि सिंहदरबारसम्म, उपत्यका अझै आगोमा
काठमाडौं । आन्दोलनकारीहरुले काठमाडौं उपत्यकाका विभिन्न भवन संरचनामा लगाएको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जेनजीमा
पुरा पढ्नुहाेस्टोपबहादुर रायमाझीसहितका कैदीबन्दीहरु सुन्धारा जेलबाट फरार
काठमाडौं। केन्द्रीय कारागार सुन्धाराबाट पनि कैदीबन्दीहरु भागेका छन् । भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका नेता
पुरा पढ्नुहाेस्काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै
काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज
























