पार्टी एकता गर्नु गलत थिएन्, प्रचण्डले भने : तर भिलेन फेला पर्‍यो

2.1K
shares

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको बताएका छन् ।

धनगढीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको बताएका हुन् । तर पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरेको स्पष्ट पारेका हुन् ।

‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्‍यो ।’

‘पार्टी एकता गरेपछि हामीमाथि षड्यन्त्र हुनथाल्यो । उनले भने । माओवादीबाट आएका नेतालाई आरोपित गरियो,’ प्रशिक्षण कार्यक्रममा उनले बताए ।

civil hospital
Hams Hospitals