Tag: #लघुकथा : परिस्थिति
लघुकथा : परिस्थिति
पैसा फिर्ता गर्नु पर्दैन । साथीहरूका बीच गफ्फिएको बेलामा सुरेश एक्कासी रिसाएर भन्यो, " न फोन उठाउँछ, न त म्यासेज नै हेर्छ ।" रवाफिलो स्वरमा ऊ बोल्यो बालापनदेखि सङ्गै खेलेका साथी सुरेश र रमेश थिए । सबै कुरामा मिले पनि सम्पत्तिको विषयमा यदाकदा मैहुमको फुर्ती देखाइ हाल्थ्यो, सुरेश । मनले बुझे पनि नबुझे जस्तो गरिरहन्थ्यो, रमेश । उसैको काम गरिदिने, मेलापात,
पुरा पढ्नुहाेस्



















