मेरो शेयर एप्लिकेसनको प्रणालीमा समस्या
वि.सं.२०७७ चैत १० मंगलवार
2.4K
shares
shares
काठमाडौं । सीडिएस एण्ड क्लिरिंगको (मेरो शेयर) एप्लिकेसनको प्रणालीमा समस्या आएको छ । सोमबारदेखि समस्या आएका कारण शेयर लगानीकर्ताहरु समस्यामा परेका छन् ।
मेरो शेयरको एप्लिकेशन लग इन नहुने समस्या नयाँ भने होइन । यसभन्दा पहिला पनि बरम्बार मेरोे शेयरको एप्लिकेशनमा समस्या आउने गरेको थियो । तर, सोमबारदेखि भने लगातार समस्या आइरहेकाले लगानीकर्ताहरु समस्यामा परेका छन् ।











![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-312x224.jpg)






![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-150x150.jpg)










