भोलि मध्यरातिदेखि आन्तरिक, बैशाख २२ देखि अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय

1.2K
shares

काठमाडौं । सरकारले सोमबार राति देखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ।

 

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

 

यस्तै, अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।

 

राष्ट्रिय अन्तर्राष्ट्रय चार्टर्ड उडानलाई अनुमति भने दिइने छ।

civil hospital
Hams Hospitals