सुनको मूल्य आज पनि बढेको छ

12.3K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । आइतबार पनि सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर १३०० पुगेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x