प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

1.4K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज साँझ ५ बजे बालुवाटारमा बैठक बोलाइएको बताइएकाे छ ।

बैठकमा, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि एमालेको आकस्मिक बैठक आजै बसेको थियो भने बैठकपछि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शिलत निवास गएका थिए ।

civil hospital
Hams Hospitals