पार्टी बैठक सकिए लगत्तै राष्ट्रपति भेट्न शितलनवास पुगे ओली

945
shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बिहीबार साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।

पार्टीको बैठक सकिए लगत्तै मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

आजको बैठकले थप महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

civil hospital
Hams Hospitals