माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारबाही फिर्ता,किन पछि हट्टे ओली
वि.सं.२०७८ वैशाख ३० बिहीवार
2.5K
shares
shares
काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको छ । पार्टी एकता कायम राख्न र नेपाल पक्षलाई राजीनामा गर्न बाट रोक्न प्रधानमन्त्री ओली एक कदम पछि हटेका छन् ।
एमाले संसदीय दलका उपनेता सुवास बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको जनाएका छन् ।




























