नेप्सेमा २० अंकको वृद्धि, ११ कम्पनीको मूल्य सर्वाधिक बढ्यो

1.3K
shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २० अंकले बढेको छ। नेप्से परिसूचक हिजोको भन्दा आज २०.७१ अंकले बढेर २७५९.२१ मा पुगेर बजार बन्द भएको छ।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.४५ अंकले बढेर ४९२.५८ को बिन्दुमा पुगेको छ।

नेप्सेमा आज साढे ९ अर्ब माथिको कारोबार भएको छ। यी हुन आज सबैभन्दा धेरै कमाउने ११ कम्पनी।

civil hospital
Hams Hospitals