सुनको मूल्यमा आज पनि बृद्धि
वि.सं.२०७८ जेठ ४ मंगलवार
11.3K
shares
shares
काठमाडौँ । सुनचाँदीको मूल्य आज पनि बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपियाँ, तेजाबी सुनको मूल्य ९२ हजार ९ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपियाँ निर्धारण गरिएको छ ।
हिजो भने छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपियाँ, तेजाबी सुन ९२ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपियाँमा कारोबार भएको थियो ।
Subscribe
0 Comments
Oldest
































