सेयर बजारमा नयाँ रेकर्ड : ३४ कम्पनीको मूल्यमा सर्वाधिक वृद्धि

21.7K
shares
Nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज इतिहासकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ भने कारोबार रकम समेत हालसम्मकै सर्वाधिक भएको छ।

नेप्से आज ३४.६८ अंकले बढेको हो। यो सँगै बजार २७९३.९० को बिन्दुमा पुगेको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.६४ अंकले बढेर ४९७.२२को बिन्दुमा पुगेको छ।

आज नेप्सेमा ११ अर्ब माथिको कारोबार भयो। यो दैनिक कारोबार मध्येमा हालसम्मकै धेरै हो।

मंगलबार १ करोड १५ लाख ९ सय ६१ कारोबार हुँदा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन्। किनबेच सेयर संख्या पनि हालसम्मकै नयाँ रेकर्ड हो ।

 

आज विशाल बजार कम्पनी लगायत ३४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ।

 

यी हुन आज धेरै कमाउने कम्पनी

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x