देउवा भन्दा अगाडि नै प्रधानमन्त्री ओली शीतल निवासमा!

1.1K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भवन शीतलनिवासमा पुगेका छन्।

नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धन राष्ट्रपति भवन तर्फ लागेका बेला त्यस अघिनै नै ओली शितल निवास पुगेका हुन।

स्रोतका अनुसार ओलीले बिहिबारनै बहुमत सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पुर्याइसकेका छन्।

प्रतिपक्षले नयाँ सरकार निर्माणका लागि बहुमत जुटाइसकेको अवस्थामा ओलीले त्यसलाई रोक्न आफ्ना पार्टीका २७ जना असन्तुष्ट सांसदविरुद्ध कारवाही गरेको जानकारी राष्ट्रपतिलाई दिनका लागि शितलनिवास पुगेको अड्कलबाजी पनि भइरहेको छ।

civil hospital
Hams Hospitals