घनश्याम भुसाल जो पार्टी प्रमुख छ उसैको विरोध गर्ने मान्छे हुन : सूर्य थापा
वि.सं.२०७८ जेठ १३ बिहीवार
1.1K
shares
shares
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल पक्षका वैचारिक नेता मानिएका घनश्याम भुसालको मौलिकता नै अस्थिरता भएको टिप्पणी गरेका छन् ।
जो पार्टी प्रमुख छ उसैको विरोध गर्ने घनश्याम भुसालको मौलिक बानी भएको भएको बताउँदै भुसालले सधैँ गडबडी मात्रै गर्ने गरेको आरोप लगाएका छन् ।
घनश्याम भुसाल-
जेएन महासचिव हुँदा सीपी, मदनकाे विचारविरूद्द सीपी-जेएन,माधवविरूद्द वामदेव-सीपी, माधवविरूद्द जेएन, केपीविरूद्द माधव-प्रचण्डसाथ सिद्धान्तहीन गुट।
वामदेवले पार्टी फुटाउँदा उग्रसहयाेगी, दुई वर्ष नबित्दै तेस्राेधारका अभियानकर्ता,
सधै गडबडी!
पार्टी बनाउने माैलिक बानी? pic.twitter.com/FljuJSmcf3— Surya Thapa (@ThapajiSurya) May 27, 2021



























