तीनकुनेमा सुरुङ मार्ग बन्ने

1.4K
shares

काठमाडौं । सरकारले काठमाडौंको तीनकुनेमा सुरुङ मार्ग निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७८ र७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौको सवारी चापलाई व्यवस्थापन गर्नका लागि सुरुङ मार्ग निर्माण गर्ने बताएका हुन । यो सुरुङ मार्ग निर्माण गर्नका लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको उनले बताएका छन् ।

त्यस्तै, सरकारले आर्थिक वर्ष २०७८र७९ मा रिंगरोडमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ । सातदोबकाटो, ग्वार्को र एकान्तकुनामा पनि फ्लाइओभर बनाइने जानकारी दिए ।

civil hospital
Hams Hospitals