सेन्टर ब्याक रोनाल्ड अराउजाे बार्सिलोनामा रहने
वि.सं.२०७८ जेठ १६ आइतवार
2.4K
shares
shares
Photo By: BARCELONA, SPAIN - DECEMBER 19: Ronald Araujo of FC Barcelona looks on during the La Liga Santander match between FC Barcelona and Valencia CF at Camp Nou on December 19, 2020 in Barcelona, Spain. Sporting stadiums around Spain remain under strict restrictions due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in games being played behind closed doors. (Photo by Pedro Salado/Quality Sport Images/Getty Images)
एजेन्सी।स्पेनिस क्लब बार्सिलोनाका सेन्टर ब्याक रोनाल्ड अराउजोले आफु बार्सिलोनामै खुसी रहेकाे र यहि क्लबमा बस्न चाहेको बताएका छन् ।
यसअघि उरुग्वेका रोनाल्ड अराउजोले आगामी सजन क्लब छोड्ने चर्चाहरु चलेकाे थियाे,तर उनले याे कुरालाई खण्डन गर्दै आफु अझै धेरै बर्ष क्याप नाउमै बस्ने स्पस्ट पारेका हुन्
रोनाल्ड सन् २०१८ मा उरुग्वेको बोस्टन नदीबाट बार्सिलोनाले २ मिलियन युरोमा क्लबमा भित्र्याएको थियाे। उनले गत सिजनको ला लिगा फाईनलमा बार्सिलोनाका लागी डेब्यु गरेका थिए । उनको डेब्यू खेलमा बार्सिलोनाले सेविलालाई ४–० ले पराजित गर्दै लिग उपाधी जितेको थियो ।





























