प्रकाश सपुतको नयाँ गीत ‘प्रार्थना’ सार्वजनिक (भिडियो)
वि.सं.२०७८ जेठ २४ सोमवार
2.3K
shares
shares
काठमाडौं । चर्चित गायक प्रकाश सपुतको नयाँ गीत प्रार्थना सार्वजनिक भएको छ।
मेलिना राईसँगको युगल गायनमा प्रकाशले ‘प्रार्थना’ सर्वाजनिक गरेका हुन्।
शोक शेरचनको शब्द रहेको गीत प्रकाशकै संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो ।
गीत निषेधाज्ञाकै समयमा उच्च सुरक्षा सावधानी अपनाएर रेकर्डिङ तथा छायांकन गरिएको प्रकाशले बताएका छन् । यो गीतको भिडियो समेत तयार भएको छ।
प्रवेश पौडेलको निर्देशनमा तयार भिडियोमा गायक प्रकाश सपूत, गायिका मेलिना राई लगायतको अभिनय छ।
भिडियो तल हेर्नुहोस्




























