युरोपको महादेेेेेशीय युरोकप फुटबल आजदेखि सुरु हुँदै
वि.सं.२०७८ जेठ २८ शुक्रवार
22K
shares
shares
एजेन्सी । युरोपको महादेेेेेशीय युरोकप फुटबल आजदेखि सुरु हुँदै छ। प्रतियोगिताका खेलहरु युरोपका विभिन्न १२ देशमा आयोजना हुँदैछन्।
प्रतियोगितामा २४ टोली सहभागी छन्, भने पहिलो चरणमा ४ र ४ टोलीका ६ वटा समूह रहनेछन्। समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रि-क्वाटरफाइनल पुग्नेछन्।
पोर्चुगल साविक विजेता हो। फाइनलमा फ्रान्सलाई एक शून्य गोलअन्तरले हराएर पोर्चुगलले गत संस्करणको उपाधि जितेको थियो। पहिलो दिन एउटा मात्र खेल हुनेछ, उदघाटन खेलमन टर्की र इटालीबिच हुनेछ।
Subscribe
0 Comments
Oldest
































