डेनमार्कलाई उसकै होम ग्राउन्डमा हराउँदै बेल्जियमको सानदार जित
वि.सं.२०७८ असार ४ शुक्रवार
11.5K
shares
shares
युरोकप अन्तर्गतको आज भएको खेलमा डेनमार्कलाई उसकै होम ग्राउन्डमा हराउँदै बेल्जियमले सानदार जित निकालेको छ । सुरुवाती २ मिनेटमै गोल खाएको बेल्जियमले सेकेन्ड हाफमा मात्र आफ्नो जादु देखाएको हो ।
पहिलो चरणमा रुसलाई हराएको बेल्जियमले आज दोस्रो जित हासिल गरेको हो । यो जित सँगै बेल्जियम युरो कपको टप १६मा पुगेको छ ।
Subscribe
0 Comments
Oldest
































