सिंहदरबार न्यूज
वि.सं.२०७८ असार ५ शनिवार
युरोकपको जारी खेलमा क्रोएसिया र चेक रिपब्लिकसँग बराबरीमा रोकिएका छन ।
पहिलो हाफमा १ गोलले खाएको क्रोएसियाले दोस्रो हाफमा गोल फर्काएको थियो । क्रोएसियाका लागि इभान पेरिसिकले गोल गरेका थिए ।
Δ
Singhadurbar News