इटाली र स्पेन युराेकपकाे सेमिफाइनलमा प्रवेश
वि.सं.२०७८ असार १९ शनिवार
13.5K
shares
shares
एजेन्सी। इटाली र स्पेन जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गयराति सम्पन्न खेलमा इटालीले बेल्जियमलाई २-१ गाेल अन्तरले तथा स्पेनले स्वीटजरल्याण्डलाई टाईबेकरमा ३-१ गाेल अन्तरले पराजित गर्दै यी दुई टाेली सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

त्यस्तै इटालीलाई जिताउने क्रममा जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक -एक गोल गरे । भने बेल्जियमको तर्फबाट रोमेलु लुकाकुले एक गोल फर्काए ।
अब इटालीले भने सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले शुक्रबार रातिनै भएको पहिलो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले हराएको थियो ।

Subscribe
0 Comments
Oldest
































